आखिर कसले र किन लुकाएको थियो प्रतिवेदनमा गोरेको नाम

काठमाण्डौ -३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डमा मुख्य अभियुक्त बनाइएका चुणामणि उप्रेती ‘गोरे’लाई प्रहरीले नै उम्काउन खोजेको तथ्य फेला परेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंबाट गोरेलाई पक्राउ गर्न भन्दै मोरङ गएका डिएसपी प्रजित केसीको टोलीले नै उनलाई उम्काउन खोजेको तथ्य फेला परेको हो। मोरङ प्रहरीलाई केसीले बुझाएको प्रतिवेदनमा गोरेको नामसमेत उल्लेख गरेका छैनन्। सनम … Continue reading आखिर कसले र किन लुकाएको थियो प्रतिवेदनमा गोरेको नाम